पाँचथर।

कुम्मायकको केन्द्र यासोक बजारमा आगलागी नियन्त्रणमा आएको छ ।
यासोक बजारको झलेन्द्र खतिवडाको घरबाट शुरु भएको आगलागी नियत्रणमा आएको हो । आगलागीबाट एउटा घर पुर्णरूमा जलेर नष्ट भएको स्थानियले जानकारी दिए ।
आगलागि नियन्त्रणको लागि सदरमुकाम फिदिमबाट दमकल यासोक पुग्न लागेको जिल्ला प्रहरि कार्यालयले जनाएको छ । घटनाको थप विस्तृत जानकारी आउन बाँकी छ । आगलागी स्थानियहरू र प्रहरीहरू नियन्त्रणमा लिएका हुन्






























