अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

0
374

झापा।

झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here