नेपाल लोकतान्त्रिक तमु संघको केन्द्रिय उपाध्यक्षमा गुरुङ

0
196

उमानाथ भण्डारी,
कमल ।

नेपाल लोकतान्त्रिक तमु संघको पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट झापाका चक्रबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले सम्वद्ध जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको घटक संगठन, नेपाल लोकतान्त्रिक तमु संघको भदौ २८ र २९ गते पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट गुरुङ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

त्यसैगरी अध्यक्षमा बेदप्रसाद गुरुङ उपाध्यक्षमा हुम बहादुर गुरुङ , प्रेम बहादुर गुरुङ , ओम कुमार गुरुङ., गम बहादुर गुरुङ,. मिना गुरुङ , सर्मिला गुरुङ महासचिवमा हुम बहादुर गुरुङ,सचिवमा सुरेन्द्र गुरुङ , ओम बहादुर गुरुङ ,. सुर्यप्रसाद गुरुङ, खगेन्द्र मेघि गुरुङ, सिताराम गुरुङ ,सह सचिव शम्भु गुरुङ ,कोषाध्यक्ष बैनबहादुर गुरुङ ,सह कोषाध्यक्ष देवकुमारी गुरुङ ,लेखा आयोग अध्यक्ष बिष्णुकुमार गुरुङ र अनुशासन आयोग अध्यक्षमा भरतबहादुर गुरुङ लगायत एक सय एक जना केन्द्रीय कमिटी गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here