मोरङकादलित छात्राको पढाईमाप्रोत्साहनगर्दै शान्ति समाज

0
191

मोरङ, मोरङकातीनदर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथाशान्ति समाज नेपालले पढाइमा प्रोत्साहनदिइरहेको छ ।
विपन्नदलित छात्राहरुकोमाध्यमिकशिक्षामापहुँच बढाउन गतबर्षदेखीपाँचबर्षे छात्राबृत्ती अभियान सञ्चालनगरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथानगाउँपालिकाकातीनदर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदानगरि पढाईमाप्रोत्साहनगर्न थालेको हो ।
‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाईगतबर्षदेखी छात्राबृत्ती प्रदानगर्न थालिएको र कक्षा १० सम्मपुगुन्जेल निरन्तर जनही १२हजारका दरले छात्रबृत्ती प्रदानगरिरहने मानवअधिकार तथाशान्ति समाजकानिवर्तमान सभापतिगोबिन्दखनालले बताए ।
पुर्व सभापतिखनालकाअनुसार समाजले यो बर्षकालागि२५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको जनतामाविमाऔपचारिक कार्यक्रमआयोजनाजम्मा ३४ जनादलित छात्राहरुलाई जनही १२ हजार रुपैया छात्राबृत्ती प्रदान गरेको छ । छात्राबृत्ती पाउनेहरुमाकक्षा७माअध्यनरत कटहरी थलाहा स्थितजनता माविका २७जनार धनपालथानगाउँपालिकाको दादरबेरिया स्थित सरस्वतीमाविका७जनाविपन्नदलित छात्राहरु रहेका छन ।
शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामाअध्ययनरत ३७जनाबालिकालाई छात्रवृत्तिप्रदानगरेको थियो । तर तीमध्ये तीनजनाले बिद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रबृत्ती पाएका छन ।
छात्रबृत्ती वितरण कार्यक्रममाशान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बराल, पुर्व उपसभापतिगोबिन्दखनाल , उत्तम पुडासैनी , सचिवलक्ष्मीनारायण मिश्र , मोरङका सभापति प्राडा जीवन ढकाल सहभागीथिए । कार्यक्रममाजनतामाविकाप्रअ रामनारायण बिश्वास, सरस्वतीमाविकाशिक्षकहरु हरी कट्टेल, भगवान पुडासैनी, धनथापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामापहुँच बढाउन थालेको पाँचबर्षे छात्राबृत्ती अभियानको प्रंशंसा गरेकाथिए ।
पाँचवर्षसम्मप्रदानगरिने यो छात्रवृत्तिअभियानकालागि यो बर्ष शान्ति समाजका सदस्य र शुभचिन्तकहरु रामप्रसादजोशीले २ जना, अनुजाखनालले २ जना, संवतथापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेकाथिए ।
यसैगरी रामकृष्ण बराल, गोविन्दखनाल, होमकान्तचौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मीश्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराजपोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसादशर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीनाचौलागाई, राधिकाखनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनियो छात्रवृत्तिअभियानमा सहयोग गरेकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here