सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

0
48

झापा,

झापाको कमल गाउँपालिका-३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका(२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here