पथरीशनिश्चरे-४ को सिद्देश्वर सहकारीमा चोरी

0
9

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केहि दिनदेखि लगातार चोरी भइरहेको छ ।

केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।

बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको हो ।

सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैयाँ बराबरको नगद चोरी भएको थियो ।

सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here