मलाइकाको ड्रेसअपको चर्चा

0
779

एजेन्सी,

बलिउड अभिनेत्री मलाइका अरोरा ड्रेसअपका कारण चर्चामा आइरहन्छिन् । पछिल्लो पटक केही तस्वीरका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

मलाइकाले पीच कलरको फ्रिल गाउन लगाएकी छन् । उनले मेलवर्नमा इन्डियन फिल्म फेस्टिबलका लागि फोटो शूट गरेको बताएकी छन् ।

मलाइकासँगै अर्जुन कपूर पनि अहिले मेलबर्नमा छन् । अर्जुन कपुरको जन्मदिनको अवसरमा दुवैले आफ्नो रिलेशनसिपको सार्वजनिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here