नेपालमा कोरोनाको कारण थप एककाे मृत्यु

0
886

काठमाण्डाै,

नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण थप एक जनाको मृत्यु भएको छ ।

शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतक गएकाे जेठ १३ गते काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा भर्ना हनुभएको थियो । १५ गते परीक्षण गर्दा उहाँकाे रिपाेर्ट पोजेटिभ आएको थियो ।

यससँगै नेपालमा कोरोनाकाे कारण मृत्यु हुनेको सङ्ख्या नाै पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here