मन्त्रिपरिसदको वैठक बस्दै बैशाख २५, २०७८ 0 913 972 972Shares Views: 10 झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक आज बस्दैछ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो । ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाक्नु भएको छ । >