रुखले किचेर एक जनाको मृत्यु

0
874

धनकुटा।

धनकुटाको सहिदभूमी गाऊँपालिका–३ छिन्ताङ ४२ बर्षीय नारायणकुमार राईको रुखले किचेर मृत्यु भएको छ ।

छिमेकीको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्न डोरीले तान्ने क्रममा सोही रुखले किचेर राईको घटनास्थलमानै मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय छिन्ताङ र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here