विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

0
714

काठमाडौं,

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here