हामी जातीय विभेदको विरुद्धमा छाैं – बुधबारे जेसीज

0
590

बुधबारे। 

बुधबारे जेसीजले आज जातीय विभेदको विरुद्ध सांकेतिक विराेध कार्यक्रम सम्पन्न गरेको छ । बुधबारेमा एक कार्यक्रमको आयाेजना गरि बुधबारे जेसीजले जातीय विभेदको विरुद्ध सांकेतिक रूपमा विराेध जनाएको हाे ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व, तीनतले सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्तिका अध्यक्ष तथा बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्द कुमार याफु राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

बुधबारे जेसीजका सचिव तिर्थ तिम्सिनाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीज आस्था गोकुल पौडेलले बाचन गरेका थिए । महासचिव सुजित बरालले सन्चालन गरेको कार्यक्रममा जातीय विभेद विरुद्धका प्ले कार्ड सम्पूर्ण जेसीहरूले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here