झापा, ४२ औुंविश्व पर्यटन दिवसु झापाको बिर्तामोड मा प्रभात फेरी र कन्काई माई धाम सरसफाई गरेर मनाइएको छ ।
सुरुवाति कोठा नेपालको आयोजना र दर्जन भन्दा बढी संघ संस्था को सहकार्य मा गरिएको हो ।
आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेज का सयौं विध्यार्थी हरू ले झापा बिर्तामोड को मुक्ति चोक वरिपरि प्रभात फेरी मा भाग लिएका थिए भने कार्यक्रममा पुर्वेली नौमति बाजा , महिला समुह, चारपाने ले नौमति बाजा प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा मारवाडी महिला मन्च लगाएतको उपस्थिती ले प्रभात फेरी मा सहभागिता रहेको थियो ।। यस कार्यक्रम शुरुवाति कोठा नेपाल का अध्यक्ष दीपक दास को सभापतित्वमा सम्पन्न भएको शुरुवाति कोठा नेपाल ले विगत का बर्ष मा पनि पर्यटन दिवस मनाउँदै आएको संस्था का कोषाध्यक्ष रविन पाठक ले जानकारी दिनु भयो . ।






























