विशेषतः विवाह उत्सवमा घोडालाई तनाएर बेहुलालाई सवार गराइने बग्गी यतिखेर पथरीशनिश्चरे मोरङको सेल्फी रोडमा पर्यटकहरुलाई प्रतिव्यक्ति २०० रुपैयाँ लिएर सवारी गराइन्छ । तस्वीर / छविराज ढकाल