झापा, कनकाई उद्योग बाणिज्य संघको अध्यक्षमा तुलसी विमली चयन भएका छन् । संघको तेस्रो अधिबेशनबाट बिमल अध्यक्षमा सर्बसम्वत चयन भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा जनक कार्की, वाणिज्य उपाध्यक्षमा जविन तिम्सिना, उद्योग उापध्यक्षमा डिल्ली पाठक चयन भएका छन् ।
संघको महासचिवमा सरोज सिटौला चयन भएका छन् भने सचिवद्वयमा टिकाराम वराल र अनिता मैनाली चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा गोमा कार्की चयन भएकी छिन् ।
समितिको सदस्यमा चन्द्रकला भेटुवाल, रुका श्रेष्ठ, चन्द्रा वुढाथोकी, तारनाथ प्रसाई, विन्दूराज दाहाल , कमल श्रेष्ठ, हरि कुमार कार्की, उत्सव वास्तोला र भविन्द्र भण्डारी चयन भएका छन् ।































