कटुवा पेस्तोल सहित १ जना पक्राउ

0
336

बिराटनगर,

झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर- ७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर- ६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here