खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता

१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

होहोट ।

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनः सुरु भएको छ।

अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन्।

उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन्, जसमा चार जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन्।

घाइतेलाई अस्पताल लगिएको छ। घटनास्थलमा उद्धारकार्य जारी छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here