ब्राउन सुगरसहित एक जना पक्राउ

0
10

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१६ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी दुहवी नगरपालिका–४का २५ बर्षीय मोहित यादवलाई एक ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here