प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ

0
24

मोरङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ बाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका–३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here