अतिथि सदन रोडको स्तरोन्नतिको काम धमाधम

0
42

झापा, बिर्तामोडमा महिला मेयर भएकाकारण शहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गत आएको बजेटबाट अतिथि सदन रोडको स्तरोन्नतिको काम धमाधम भईरहेको छ । सडकको आज कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गरेका छन् ।

अतिथि सदन रोड हुँदै मनकुमार गौतमको घरसम्म ९२५ मिटर सडक स्तरोन्नति हुने नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here