करेन्ट लागेर एक जनाको मृत्यु

0
27

सुनसरी।

सुनसरीको इनरुवा नगरपालिका–८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ब्लर्डलिङको तार जडान गर्ने क्रममा उक्त नेटका कर्मचारी इटहरी उप–महानगरपालिका–१४ का २६ बर्षीय मुकेशकुमार चौधरी अचानक करेन्ट लागेर घाइते भएका थिए ।

्उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्या उनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here