हट सिवानी

0
817

 

नेपाली म्युजिक भिडियो देखी चलचित्रमा अभिनय गर्न चाहाने व्यक्तिहरु धेरैं छन् । तर पछिल्लो समय यो क्षेत्रमा पनि धेरै कलाकारहरु भित्रिरहेका पनि छन् ।

तर यो क्षेत्रमा लागेर केहि व्यक्तिहरुले आफ्नो करियर सुरक्षित बनाइसकेका छन् भने नव कलाकारहरु भने आफ्नो करियर बनाउने दौडमा पनि छन् ।1438764954_1 1438764954_2 1438764954_3

यहि भिडकी एक मोडल तथा नायिका हुन् सिवानी अधिकारी ।
४ वटा भन्दा बढि म्युजिक भिडियो र दुई वटा चलचित्रको छायांकनमा व्यस्त सिवानी नेपाली रंगीन दुनियाँमा आफुलाई स्थापित गराउने सुरुमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here