अध्यक्षमा कार्की

0
489

बिर्तामोड, माघ १४। राप्रपा नेपाल क्षेत्र न.५ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीम कार्कीलाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन गरेको छ ।
२१ सदस्यीय समितिको सदस्यमा राजेन्द्र लिङ्देन, दिलकेशर थापा, रामकुमार राजवंशी, केदारनाथ लम्साल, हविबर रहमान मिया, गणेशबहादुर कटुवाल, हेमन्त बोहोरा, चक्र डाँगी, रुपनारायण बजगाईं, उमाकान्त दाहाल, घनश्याम मैनाली, लक्ष्मी ओडारी, बबिता कटुवाल रहेका छन् ।
त्यस्तै ललिता राजवंशी, धु्रवकुमार उप्रेती, राममाया थापा, देवी थापा, तारा राई, होमा कार्की र सूर्यबहादुर कार्की क्षेत्रीय समितिको सदस्यमा चयन भएको बताइएको छ ।
अधिवेशनले पार्टीको महामन्त्री राजेन्द्र लिङदेनलाई महाधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको छ भने बाँकी महाधिवेशन प्रतिनिधि चयन गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here