दशैं सकिन नपाउदै पूर्णकला बिसीले गाएको देउसी रे गीत भाइरल !

२६ आश्विन २०७६, आईतवार मा प्रकाशित

काठमाडौं,

नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सपना सुनार फुच्ची र इश्वर गुरुङको देउसी भैलो तिहार गित”देउसी रे”सार्वजनिक भएको छ ।

पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा लय संचारकर्मी कमल सरगम र शब्द कमल सरगम र सपना सुनार फुच्चीको रहेको छ भने गीतमा बाल कुमार श्रेष्ठ र पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ ।

चित्र मास्के मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने अधिनायकमान श्रेष्टले गरेका हुन् । रिना थापा मगर र रोशन बुढाथोकीको दमदार अभिनय रहेको यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here