दुई लाख पचास हजार वढीको सामान वरामद

८ माघ २०७०, बुधबार मा प्रकाशित

पार्थ मण्डल logo-of-purwanchal
भद्रपुर, माघ ८ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले २ लाख ६२ हजार २ सय ५० रुपैया बराबरको अवैध सामान बरामद गरेको छ  । विभिन्न मितिमा बरामद गरिएको उक्त मूल्य बराबरको सामान आज मेची भन्सार कार्यालय काकरभिटटा बुझाइसकेको सिमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ । शसस्त्र प्रहरीले सुख्खा सुपारी २ सय ६० केजी, चिनी १ हजार २ सय ५० केजी लगायत अन्य खाद्यन्नी सामाग्री बरामद गरेको थियो । भने भद्रपुर क्षेत्रबाट पुस ३० गते ४१ हजार ७ सय ३० र पुस २३ गते ९३ हजार ४ सय ५० रुपैया बराबर अवैध बरामद सुपारी पनि भन्सार बुझाएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here