टेलिफोनको तार चोर्ने पक्राउ

८ माघ २०७०, बुधबार मा प्रकाशित

logo-of-purwanchal
बिर्तामोड,माघ ८ । नेपाल टेलिकमको टेलिफोन तार चोरी गर्ने गिरोहका दुई जनालाई प्रहरीले झापामा  पक्राउ गरेको छ ।
झापा गरामनी ९का  अनुप राई र भद्रपुर .१३ बस्ने सुदिप अधिकारीलाई गएराति पक्राउ गरी चोरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भई रहेको  प्रहरीले जनाएको छ ।
झापा हल्दिबारी ं.१ स्थित पाराखोपीमा बिजुलीको पोलमा भर्याङग लगाई टेलिफोनको तार काटी चोरी गरी फरार उनीहरुलाई नेपाल टेलिकमको सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here