बिर्तामोड,माघ १३ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले झापाको भद्रपुरबाट मे १ च १६९३ नम्वरको गाडी सहित कपडा वरामद गरेको छ ।
कर छलेर भद्रपुरबाट विर्तामोड तर्फ लौजादै गरेको सो सामान प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ । प्रहरीले शुभम स्टोरका संचालक अनिल श्रेष्ठ र सवारी चालक पदम तामाङ्गलाई समेत नियन्त्रणमा लिएको छ ।