अरनीको माविका विद्यार्थीलाई राउण्डटेवलद्वारा सहयोग

0
1083

झापा,  अन्तराष्ट्रिय राउण्ड टेवल दिवसको उपलक्ष्यमा साविक महेशपुरमा रहेको अरनीको माध्यमिक विद्यालयलमा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी सामग्री सहित व्याग प्रदान गरिएको छ । एक सय ११ जना विद्यार्थीलाई बिर्तामोड राउण्डटेवल २७ ले शैक्षिक तथा स्टेसनरी सामग्री प्रदान गरेको हो ।
सो समारोहमा बिर्तामोड राउण्ड टेवलका अध्यक्ष जीतेश शर्मा, उपाध्यक्ष सुमित साहेवला, सचिव अमित वंशल , कोषाध्यक्ष निरज चौधरी र सदस्यहरु रितेश मंगल, मनोज गोयल, रमन अग्रवाल सहभागी रहेको मारावही युवा मञ्चका पूर्व अध्यक्ष दिपक मित्तलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here