बुवाको हत्या अभियोगमा छोरा पक्राउ

0
877

सुनसरी ।

सुनसरीको बराहक्षेत्र–९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका छन् ।

वैशाख ७ गते उनले घरयासी विवाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानेर घाईते बनाएका थिए ।

घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनको मृत्यु पश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here