झापामा करेन्ट लागेर एक जनाको मृत्यु

0
1063

झापा।

झापाको दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेण्ट लागेर गम्भिर घाइते भएकी उनको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here