मन्त्रिपरिसदको वैठक बस्दै

0
913

झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाउनु भएको छ । बैठक आज बस्दैछ ।

सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो ।

ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here