चुलाचुलीमा औद्योगिक ग्राम निर्माणको लागि सम्झौता

0
549

चुलाचुली ।

इलामको चुलाचुली गाउँपालिका–४ मा औद्योगिक ग्राम निर्माण गर्नका लागि उद्योग मन्त्रालय सिंहदरवारमा सम्झौता भएको छ ।

उद्योग मन्त्रालयमा गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रदिपचन्द्र राई र हालका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल सरकारमार्फत तत्काल ९२ लाख निकासा हुने र यसको आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पछि उक्त रिपोर्टका आधारमा थप बजेट विनियोजन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here