चीनको सैन्य जहाजलाई श्रीलंका आउन रोक

0
367

संकटग्रस्त श्रीलंकामा विग्रदै गएको अवस्थालाई मध्यनजर राख्दै चिनियाँ गतिविधि माथि पूर्ण रुपमा अंकुश लगाउने हेतुबाट भारतको विरोध पछि बंगलादेशले चिनियाँ सैन्य जहाजलाई आउनमा रोक लगाएको छ ।
भारतको विरोध पछि श्रीलंकाले चिनियाँ जहाजको आगमनलाई प्रारम्भिक रुपमा स्वीकृति दिएर टापु देशको नियोजित भ्रमण स्थगित गर्न चीनलाई आग्रह गरेको हो ।
युआन वाङ ५ बिहीबार चिनियाँ निर्माण र भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा आइपुग्ने थियो ।
भारतले आफ्नो सुरक्षा र आर्थिक हितको रक्षा गर्न जस्तो सुकै कदम उठाउन बाध्य रहेको छ । संकटग्रस्त श्रीलंकालाई खराब अवस्थाबाट बाहिर निस्कनमा भारतबाट हरेक क्षेत्रमा सहयोग गरिरहेको हुँदा चाँडै श्रीलंकाबाट खराव अवस्थामा सुधार आउने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here