सखुवाको काठ सहित ट्याक्टर पक्राउ

0
279

प्रहरीले सखुवाको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीेले २० लाख ५० हजार रुपैँया वरावरको काठ र ट्याक्टर वरामत गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरिक्षक ज्ञानकुमार महत्तोको नेतृत्वमा रहेको प्रहरी टोलीले मे १ त ७८५४ र मे १ त ३७४० नम्बरका साखुजातका काठ लोड गरिएका ट्याक्टर सहित मेचीनगर नगरपालिका वार्डनम्बर १ गाडागल्लीबाट बरामत गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here