हजारौं भक्तजनहरुद्वारा शतबीज छरियो

0
8

बालाचतुर्दशी पर्वको अवसरमा सोमबार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा आफ्ना दिवंगत पितृहरुको मोक्ष प्राप्तीको कामनासहित शतबीज छर्दै भक्तजनहरु । विहान २ बजेदेखि नै शुरु भएको उक्त शतबीज छर्ने कार्यमा हजारौं भक्तजनहरुको सहभागिता रहेको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । तस्वीर/शब्दः अमित खम्बू/पूर्वाञ्चल दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here