रणकाली बनमा हात्ती म¥यो

0
711

झापा, सामुदायिक वनको लापरवाहीका कारण झापाको हल्दीवारी – ३ जलथलमा विद्युतीय धरापमा परी हात्ती मरेको छ ।रनकाली सामुदायिक वन कार्यलय अगाडि बिद्युतीय तारमा करेन्ट लागेर हात्ती मरेको हो ।बन कार्यालयले लापरवाही पुर्वक कार्यालय परिसरमा घेराबारामा बिद्यूत प्रवाह गरेर छाडेका कारण यो घटना भएको स्थानीय एक उपभोक्ताले जनाएकाछन् । धन्न मान्छे परेन नत्र ज्यान नै जाने रहेछ, ति उपभोक्ताले भने ।

बन कार्यालयको आसपासमा बिद्यूतीय धराप लगाउनुको कारणबारे अहिलेसम्म नखुलेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here