वाह्रदशी गाउँपालिका थप ५४ लाख रुपैयाँको राहत सामग्री बितरण गर्दै

0
1341

 

बिर्तामोड, बाह्रदशी गाउँपालिकाले दोस्रो चरणका लागि राहत सामग्री बितरण गर्ने भएको छ ।
जसका लागि गाउँपालिकाले ५४ लाख ५८ हजार ४ सय ९३ रुपैयाँ ७५ पैसा वरावरको खाद्य सामग्री खरिद गर्ने भएको छ । पहिलो चरणमा झण्डै तीन हजार परिवारलाई राहत वितरण गरेको गाउँपालिकले यस पटक ३५ सय ३४ परिवारलाई राहत वितरण गर्न लागेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभो ।

कुन वडामा कति परिवारलाई राहत वितरण हुँदैछ घर संख्या ।

सम्पूर्ण विवरण यहाँ हेर्न सकिने छ ।

वाह्रदशी गाउँपालिका थप ४५ लाख रुपैयाँको राहत सामग्री बितरण गर्दै

यस अघि प्रकाशित सूचना

राहत-सुचना-original-wada

यो पनि हेर्नुहोस ।

‘विपद् व्यवस्थापनका लागि बाह्रदशीमा सबै सम्यन्त्र परिचालन गरिएको छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here