विश्व दृष्टि दिवसमा प्रभातफेरी

0
419

बिर्तामोड,असोज २४ । विश्व दृष्टि दिवसको अवसर पारेर ‘सबैका लागि आ“खा स्वास्थ्य, आजै आङ्खनो आ“खा जा“च गराऔ“’ भन्ने नाराका साथ मेची आखा अस्पताल अनारमनीले प्रभातफेरी निकालेको छ ।

उपचार र रोकथाम गर्न सकिने अन्धोपन र दृष्टिदोÈका समस्याबारे जनसाधारण्ँमा चेतना अभिवृद्धीगर्ने उदेश्यले नेपाल मेची आखा अस्पतालवाट सुरु भएको प्रवादफेरी  विर्तामोड परिक्रमा गरेको थियो ।  प्रभातफेरीका सहभागीले मधुमेह, मोतिविन्दु र जलविन्दु अन्धोपनका प्रमुख कारण्ँ भएकाले बालकदेखि वृद्धसम्म सबैले नियमितरूपमा नेत्र परीÔण्ँ गराउनुपर्ने सन्देशयुक्त प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा आ“खा उपचारको Ôेत्रमा कार्यरत चिकित्सक, समाजसेवी, आ“खा अस्पतालका कर्मचारी र सर्वसाधारण्ँ सहभागी थिए । मेची आखा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीको अध्यक्षतामा भएको कार्याक्रममा लायन्स क्वलअफ विर्तामोडका शत्यनारायण शर्मा, झापा उद्योग वाणिज्य संघ विर्तामोका अध्यक्ष वलराम कार्की,लगायतले वोलेका थिए । कार्यक्रमको संचालन अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले गरेका थिए ।