पिकअपको ठक्करबाट झापामा मोटरसाईकल चालकको मृत्यु

0
742

झापा ।

झापाको शिवसताक्षी–३ का ३० बर्षीय राजकुमार खेमदेन लिम्बूको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने सवारी नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here