मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

0
912

इलाम ।

इलामको सूर्योदय नगरपालिका–५ गोरखका २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ ।

शुक्रबार बेलुका ५ बजे सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here