ब्राउन सुगर सहित एक जना पक्राउ

0
811

झापा।

झापाको अर्जुनधारा नगरपालिका–८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर–६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here