इनरह्वील क्लव अफ बिर्तामोडमा भुषाल

१७ असार २०७८, बिहीबार मा प्रकाशित

झापा, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा जमुना भुषाल शर्मा चयन भएकी छिन् । बिर्तामोडमा भएको एक कार्यक्रमकाबीच बिर्तामोडकी व्यवसायी भुषाललाई निवर्तमान अध्यक्ष रेणु वंशलले जिम्मेवारी प्रदान गरेकी थिइन् ।

क्लवको अन्य पदाधिकारीहरुमा भाइस प्रेसिडेन्ट सम्झना भण्डारी, सेक्रेटरी मोनिका अग्रवाल, टे«जरर लुना बस्नेत, आइएसओ जुनु विमली, मिडिया इडिटर रिजु पाण्डे रहेका छन् । क्लवका अन्य पदाधिकारीमा वर्षाराज भण्डारी, रुची शिवाकोटी, कमला कटुवाल, इन्दिरा थापा, गीता खरेल, रेखा अग्रवाल, निलम अग्रवाल, निलम मित्तल, स्वेता थापा, रेनु गोयल रहेका छन् । मानवीय सेवामा सर्मपित क्लवको संस्थापक अध्यक्षमा भूमिका भण्डारी पोखरेल र निर्वतमान अध्यक्ष रेणु वंशल रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here