बालकको डुबेर मृत्यु

0
534

संखुवासभा।

संखुवासभाको मकालु गाँउपालिका–५ चौलाखर्कमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको माछा पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here