झापा,
झापाको गौरिगंज गाऊपालिका ५ फत्तेपुर निवासी १७ वर्षीय रोहित सिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको छ । उनलाई आज जेनेरेटरबाट करेन्ट लागेरको थियो ।
बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।





























