एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले थप शाखा विस्तार

२४ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा, एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले थप शाखा विस्तार गरेको छ । ग्राहकलाई सुलभ रुपमा सेवा दिन १ नम्वर प्रदेशको विराटनगर महानगरपालिकामा शाखा सञ्चालनमा ल्याउँदै सेवा विस्तार गरेको हो ।

यस अघि बैंकले धरानमा समेत शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विराटनगरस्थित वडा नंं.७ शनिमन्दिर चोकस्थित शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम गर्दै शाखा सञ्चालनमा ल्याएका हुन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र वैंकका संचालक श्रीमती सुषमा शर्मा वस्तीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here