भवानीमा सहकारी शिक्षा

0
495

बिर्तामोड, मंसीर ९ ।  झापाको अनारमनी – ४ विर्तामोड स्थित भवानी महिला वचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सेयर सदस्यहरुलाई सहकारी सम्वन्धी विविध ज्ञान दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । संस्थाकी अध्यक्ष कमला आचार्य उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सहभागी ४० वढी सदस्यहरुलाई झापा जिल्ला सहकारी संघका सल्लाहकार सदस्य नारायण भट्टराईले सहकारी सम्वन्धी प्रशिक्षण दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here