इलाम –१‘२’बाट शमशेर राई विजयी

११ मंसिर २०७९, आईतवार मा प्रकाशित

इलाम ।

इलाम क्षेत्र नम्बर–१ ‘२’बाट नेपाली कांग्रेसका उमेदवार शमशेर राई निर्वाचित भएका छन् ।

राई प्रदेश नम्बर–१ प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष एवम् कांग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका राईले १३ हजार ७७४ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार दीपककुमार थेबेले १२ हजार १३३ मत ल्याएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here