प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा अमेरिकी फस्ट लेडिजलाई हिरा उपहार स्वरुप दिए

0
125

वासिंगटन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई प्रयोगशालामा बनाएको हीरा उपहार दिएका छन् ।

अमेरिकाको तीनदिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७.५ क्यारेटको हीरा उपहार दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टीकाे आयोजना गरेका थिए । त्यै पार्टीमा उनीहरु तीन बीच विभिन्न विषयमा कुराकानी भयो र उपहार आदानप्रदान पनि ।

मोदीले प्रदान गरेको हीरा वातवरण मैत्री हीरा हो । किनकि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here