भूटानी नरेश स्वदेश फिर्ता

0
25

काठमाडौँ,

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ ।

उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो ।

आज बिहान काठमाडौँ आउनुभएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो ।

भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here