जिल्ला प्रशासन कार्यालयमा रक्तदान

0
36

झापा ।  गणतन्त्र दिवसको अवसरमा कर्मचारी मिलनकेन्द्र झापाको आयोजना, जिल्ला प्रशासन कार्यालय झापाको संयोजन तथा नेपाल रेडक्रस सोसाईटी झापाको ब्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयमा रक्तदान सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सप्रजिअ डोरेन्द्र निरौला, राष्टृय अनुसन्धानका उपनिर्देशक कुल्चन्द्र नेपाल लगायतले रक्तदान गरेको मिलन केन्द्रका अध्यक्ष सन्जिव साहले जानकारी दिए ।

निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानका कर्मचारी लगायतले रक्तदान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here